Rule 35
कार्य गर्न सक्ने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि केन्द्र र सरकारी प्रयोगशालामा कार्यरत प्राविधिक अधिकृतहरूलाई गुणस्तर नियन्त्रण गर्ने प्रयोजनको लागि बाली निरीक्षक भई बाली निरीक्षण गर्न, बीउ बिजन नमूना सङ्कलन भई कार्य गर्न तथा बीउ बिजन बिश्लेषक भई बीउ बिजन परीक्षण गर्न कुनै पनि बाधा पर्ने छैन ।